Laliguras, a nepali blog ::  नेपाली भाषाकोब्लग::
जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति
		<description><![CDATA[	राष्ट्रपति डा रामवरण यादवले जनताको मन जित्न सक्ने संविधान बनाउन सबैलाई गंभिर हुन आग्रह गरेका छन् ।
﻿सबै जनताले संविधान आफ्नो हो भन्ने महशुस हुने गरी नयाँ संविधान बनाउन सकेमात्रै संविधान टिकाउ हुने राष्ट्रपति यादवले बताए । नेपाल बार एसोसियसनको ११ औं राष्ट्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै राष्ट्रपति यादवले लोकतान्त्रिक न्याय पद्धतिलाई सरल र सर्वसुलभ बनाएर [...]]]></description>
एमालेमा निर्वाचित केन्द्रीय सदस्य
		<description><![CDATA[	अध्यक्ष
झलनाथ खनाल
उपाध्यक्ष 
अशोक राई
वामदेव गौतम
विद्या भण्डारी
महासचिव
ईश्वर पोखरेल
 सचिव 
विष्णु पौडेल
शंकर पोखरेल
युवराज ज्ञवाली 
विजयी केन्द्रीय सदस्यहरू
	माधवकुमार नेपाल,केपी शर्मा ओली, भरतमोहन अधिकारी, अष्टलक्ष्मी शाक्य, केशव बडाल, प्रदीप नेपाल, भीम रावल, रवीन्द्र श्रेष्ठ, उर्मिला अर्याल, रामचन्द्र अधिकारी, रघुजी पन्त, प्रदीप ज्ञवाली, घनश्याम भुसाल, साहना प्रधान, पृथ्वी सुब्बा गुरुङ, मुकुन्द न्यौपाने, किरण गुरुङ, राजेन्द्र पाण्डे, गोकर्ण बिष्ट, रघुवीर महासेठ, [...]]]></description>
एमाले अध्यक्षमा झलनाथ निर्वाचित
		<description><![CDATA[	बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट नेकपा एमाले अध्यक्षमा झलनाथ खनाल ९१३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
﻿ नवनिर्वाचित अध्यक्ष खनालले अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले भन्दा ११७ मत बढी प्राप्त गरेका छन् । ओलीले ७९६ मत प्राप्त गरेका छन् । महाधिवेशनमा कुल १ हजार ७ सय ९३ मत खसेको थियो ।
महाधिवेशन प्रतिनिधिले पार्टीको मुख्य सिद्धान्त [...]]]></description>
एमाले महाधिवेशन /देश चलाउने पालो अब कम्युनिष्टकोः प्रधानमन्त्री /बन्द सत्र सुरु, सर्वसम्मत नेतृत्वका लागि दवाब
		<description><![CDATA[	बुटवल, फागुन ६ -
 प्रधानमन्त्री एवं एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले देश चलाउने पालो कम्युनिष्टको रहेकाले एउटै कम्युनिस्ट केन्द्रको स्थापना हुनुपर्ने बताएका छन् । उनले त्यो धेरै टाढाको बिषय नभएको बताउदै अहिलेदेखिनै परिपक्वता र समझदारी कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
एमालेको आठौ महाधिवेशनको उदघाटन अवसरमा बोल्दै उनले हिजोका प्रतिक्रान्तिकारीहरु र यथास्थितिबादीले अब यो देशको [...]]]></description>
लोडसेडिङले गर्भवती बढे
सुरज कुँवर- काठमाडौं, माघ २४
प्रसूति गृहको गर्भपतन सेवा केन्द्रमा गत सोमबार बुटवल घर भएका एक मोबाइल मेकानिक्स पत्नीका साथ भेटिए । मैतीदेवीमा डेरा गरी बस्ने शर्मा थरका दम्पती गर्भपतन गराउन पालो कुरेर बसेका थिए । होटल व्यवस्थापन सिक्दै गरेकी पत्नीको गर्भपतन गराउनु उनको बाध्यता रहेछ । चैतभित्र अस्ट्रेलिया जाने टुंगोमा उनीहरू पुगिसकेका छन् । [...]]]></description>
माओवादी कार्यकर्ता एमालेमा
		<description><![CDATA[	काठमाडौं, पुस १७ -
माओवादीका जिल्ला तहका नेताहरूसहित केही कार्यकर्ता बुधबार एमालेमा प्रवेश गरेका छन् । एमालेले १ सय २१ जना माओवादीहरू आफ्नो पार्टीमा प्रवेश गरेको कार्यक्रममा बताए पनि टीका र खादा लगाउनेको संख्या करिब पचास मात्रै देखिएको थियो ।
पार्टी प्रवेश गरेकालाई एमाले महासचिव झलनाथ खनालले रातो टीका र खादा लगाएर स्वागत गरेका थिए । माओवादी [...]]]></description>
संविधानसभाको उपाध्यक्षमा माओवादीकी पूर्ण सुवेदी
तराईका संघर्षरत समूहहरु नयाँ संविधान निर्माणमा सकारात्मक - मन्त्री शर्मा
		<description><![CDATA[	 शान्ति तथा पुननिर्माणमन्त्री जनार्दन शर्मा प्रभाकरले तराईमा सशस्त्र संघर्षरत समूहहरु शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान निर्माणका विषयमा सकारात्मक रहेको बताउनुभएको छ।
तराईमा संघर्षरत विभिन्न समूहसँग वार्ता गरी राजधानी फर्कनुर्भएका शान्तिमन्त्री प्रभाकरले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनरत समूहहरुको धारणा सकारात्मक भएको बताउनुभएको हो। 
तराईमा सशस्त्र संघर्षरत विभिन्न १५ वटा समूहसँग वार्ता भएको जानकारी [...]]]></description>
शान्तिमन्त्री जनकपुरमा
		<description><![CDATA[	शान्ति मन्त्री तथा तराईका सशस्त्र समूहसँग वार्ता गर्न सरकारले बनाएको समितिका संयोजक जनार्दन शर्मा अचानक जनकपुर पुगेका छन् ।
हतियारधारी समूहहरुसँग वार्ता गर्न सरकारले वनाएको वार्ता समितिका संयोजक जनार्दन शर्मा मंसिर १ गते अचानक जनकपुर आएका छन् । तराईका सशस्त्र भूमिगत संगठन र सरकारी वार्ता समितिबीच वार्ता प्रक्रिया अघि बढिरहेकोबेला शर्माको आकस्मिक जनकपुर भ्रमणलाई अर्थपूर्ण तथा [...]]]></description>
मालेबाट मैनाली निकालिए
		<description><![CDATA[	संविधान सभा चुनावबाट तेश्रो ठूलो बाम दल बनेको नेकपा मालेका नेता सिपी मैनालीलाई कारवाही गरिएको त्यही पार्टीका केही नेताले दावी गरेका छन् ।
सीपी मैनालीको पार्टी भनेर चिनिएको नेकपा मालेबाट मैनाली नै निकालिएको बिबादस्पद समाचार र्सार्वजनिक भएको छ ।  कार्तिक २८ गते राजधानीमा पत्रकार सम्मेलनमार्फत मालेका केन्द्रीय सदस्यहरु दिवाकर शर्मा, राम आचार्य, केशव नेपाल, नवराज [...]]]></description>