जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 26, 2005

हट बर्डमा नेपाली टि.भी. च्यालन

Filed under: सूचना

यहि नोभेम्वर २५ देखि युरोप बाट प्रशारण हुन लागेको फ्री च्यानल Satellite Dish मा ״नेपाली टि.भी.״ निम्न लिखीत मा उपलब्ध हुने जानकारी जेद्दाह तथा साउदीको अन्य शहरहरुमा बस्ने सम्पूर्ण नेपाली साथीभाई हरुमा अवगत गराउन चाहन्छौ । (more…)

November 15, 2005

सूचना ! सूचना !! सूचना !!!

Filed under: सूचना

साउदी अरबमा कार्यरत सम्पुर्ण सेवामुलक संघ सँस्थाहरुको विशेष लिंक छिट्टै लाली गुराँसले राख्ने भएको कुरा अबगत गराउन चाहन्छौ ।

तसर्थ सम्पुर्ण संघ सँस्थाहरुलाई आफ्ना संघ सँस्थाहरुको कार्य समितिको नामावली उपलब्ध गराई सहयोग गर्नुहुन अनुरोध छ ।

हाम्रो ठेगना : laliguras.blogsome@gmail.com

October 30, 2005

सहयोगको अपेक्षा

Filed under: सूचना

यो ब्लग साउदी अरब बाट सञ्चालन गरिएको कुरा सर्वबिदितै छ, सुचना र समाचारको सम्प्रेसण गरी सहयोग गरी दिनु हुन अनुरोध गरिन्छ ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons