छोरालाई प्रतिउत्तर
( कवि अर्जुन पराजुलीको ‘बालाई चिठी’ पढेपछि । )
छोरा !
मेरो सहानुभूति छ
तिम्रो त्यो बेहालमा
मेरो पनि त दुर्गति छ
बाबै, यो पातालमा ।
भयातंक छ यता
सधैं खेदिनुपर्छ मात्र मैले
तिमीलाई जस्तै
मलाई त्रास
मात्र छ अहिले । (more…)

( कवि अर्जुन पराजुलीको ‘बालाई चिठी’ पढेपछि । )
छोरा !
मेरो सहानुभूति छ
तिम्रो त्यो बेहालमा
मेरो पनि त दुर्गति छ
बाबै, यो पातालमा ।
भयातंक छ यता
सधैं खेदिनुपर्छ मात्र मैले
तिमीलाई जस्तै
मलाई त्रास
मात्र छ अहिले । (more…)
- अर्जुन पराजुली, काठमाडौं
बा !
हिजोसम्म तपाईंको छोरो
सुनको थालमा
सुनको चम्चाले
सुन खान्थ्यो
तर आज
स्टिलको थालमा
स्टिलको चम्चाले
स्टिल पनि खान नपाउने भयो ।
बा ! हिजोसम्म
मैले टेलिफोनको पैसा नतिर्दा (more…)
भरत लामा “बैरागी कान्छा”
साउदी अरब
लडीरहे छ माटो र ढुङ्गा ओरालीमा
पहिरो जादो त्यो भुगोलको एक छेउमा
जलिरहेछ हरित जगंलै ज्वालोमा
डढेलो लाग्दो त्यो बिबेकको छेउछाउमा (more…)
लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।