जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 12, 2006

ब्राजिलले फ्रान्ससँग कसरी हार्‍यो

विश्व कप सकिएपनी विश्व कपको ह्यङ ओभर भने अझै सकिएको छैन । यस क्रममा मलाई हिजो यस ब्लगका निएमित पाठक मित्र अन्जनजीबाट ईमेलमा प्राप्त विश्व कप क्वाटर फाइनलमा ब्राजिल र फ्रान्स बिच भएको खेलको फोटोहरु यहाँ राखेको छु । यस फोटोहरुमा ब्राजिलले फ्रान्स बिरुदको खेलमा कसरी गोल खायो भनेर देखाइएको छ । यी फोटोहरुमा जिदान फ्री किक हान्दै छन् भने अरु २ खेलाडिहरु फ्रान्सका हेनरी र ब्राजिलका रोबोर्टो कार्लोस् को मुभलाइ देखाइएको छ। फोटोहरु धेरै परबाट खिचिएको हुनाले होला तेति क्लियेर छैनन् तर फोटोमा खेलाडिको मुभमेन्टको बारेमा लेखिएको छ। आउनुहोस् हेरौ ती फोटोहरु

(more…)

July 5, 2006

विश्वकप फुटबल प्रतियोगिता-२००६


विश्व कपबाट बहिरिए पछी ङ्ल्यान्ड कप्तान बेकहेम आफ्नो श्रीमती र बच्चाका साथ स्वदेश फर्कदै ।

सेमिफाईनलमा इटालिसँग पराजित भएपछी रुदै जर्मनी समर्थकहरु

अर्जेन्टिना बहिरिए पछी राजधानी बीउनर्स् आएर्स् मा कुकुरलाई लगाइदिएको अर्जेन्टिनाको जर्शी
अरु फोटोहरु को लागि भित्र आउनु होला (more…)

June 13, 2006

फुटवल फोटोहरु

अहिले विश्वकपले गर्दा सारा विश्व नै फुटवलमय बनेको छ । जहाँ जाऊ विश्वकप कै चर्चा । जहाँ पनि फुटवल नै फुटवल ।

ल अब त खानामा पनि फुटवल ।
बाकी फोटोहरु भित्र (more…)

June 10, 2006

विश्वकप फुटबल प्रतियोगिता-२००६को सुरुवात

पहिलो दिन भएका खेलहरुमा जर्मनीद्बारा कोस्टारिकाविरुद्ध ४-२ र
इक्वेडरद्बारा पोल्याण्डलाई २-०ले पराजित


१०जुन२००६(एएफपी)-विश्व कप फुटबल प्रतियोगिता-२००६को उद्घाटन शुक्रवार साँझ बिशेष समारोह सहित जर्मनीको म्युनिख सहरमा शुरु भयो र साथै पहिलो दिनमा भएका खेलहरुमा समूह-ए जर्मनीद्बारा कोस्टारिकाविरुद्ध ४-२ र दोस्रो इक्वेडरद्बारा पोल्याण्डलाई २-०ले पराजित गरिएको छ।
बाकी फोटोहरु भित्र (more…)

December 3, 2005

एमालेद्वारा बिशाल जनप्रदर्शन (फोटो फिचर)

फोटो फिचर - सप्पन के.सी. (more…)

November 25, 2005

वाह ! क्या राम्रो पार्किङ्ग

September 15, 2005

आन्दोलन जारी

लगातार निषेधित क्षेत्र तोडिरहेको सात दलले विहिवार आन्दोलनमा विश्राम लिए पनि विद्यार्थीहरुले आन्दोलन जारी राखे। प्रहरीलाइ ढुगां प्रहार गर्दै पद्यकन्या क्याम्पसकी छात्रा।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons