जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 16, 2006

फरक छुटाउनुहोस् ।


ईमेलबाट प्राप्त यी बुस र बादरको फोटोहरु हेरेर आज धेरै हासियो । बुसको र बादरको एक्सप्रेसन पनि कति मिलेको । यी फोटोहरु कलेक्सन गरेर बनाउने मान्छेलाई पनि मन्नै पर्छ । हेर्नुस् न बुसको जस्तो एक्सप्रेसन छ बादरको पनि तेस्तै छ । मैले त यी दुईको बिचमा फरक छुटाउन सकिन बरु तपाईंले पो सक्नु हुन्छ कि ।

यी दुईको अरु पनि यस्तै फोटोहरु हेर्न भित्र आउनुहोला । (more…)

June 13, 2006

फुटवल फोटोहरु

अहिले विश्वकपले गर्दा सारा विश्व नै फुटवलमय बनेको छ । जहाँ जाऊ विश्वकप कै चर्चा । जहाँ पनि फुटवल नै फुटवल ।

ल अब त खानामा पनि फुटवल ।
बाकी फोटोहरु भित्र (more…)

May 30, 2006

७५ मिलियन को घर

अहिलेसम्म कै सबै भन्दा महङ्गो भाउमा अमेरिकामा एउटा घर बिक्रीको लागि राखिएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको सो घरको भाउ ७५ मिलियन अमेरिकी डलर राखिएको छ। नेपालीमा कति रुपैया हुन्छ तपाइहरु आफै हिसाब गर्नुस्। समुन्द्रको छेउमा रहेको उक्त घर को छेत्रफल २२००० स्कुयार फिट छ भने घर भित्रै क्याफे र वाटर पार्क् पनि छ रे। यो ७५ मिलियनको घर कस्तो छ त आउनुस् हेरौ यसको भिडियो क्लिप्।

यो भिडियोलाइ डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons