जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

March 5, 2009

जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति

राष्ट्रपति डा रामवरण यादवले जनताको मन जित्न सक्ने संविधान बनाउन सबैलाई गंभिर हुन आग्रह गरेका छन् ।
सबै जनताले संविधान आफ्नो हो भन्ने महशुस हुने गरी नयाँ संविधान बनाउन सकेमात्रै संविधान टिकाउ हुने राष्ट्रपति यादवले बताए । नेपाल बार एसोसियसनको ११ औं राष्ट्रिय सम्मेलनको राजधानीमा उदघाटन गर्दै राष्ट्रपति यादवले लोकतान्त्रिक न्याय पद्धतिलाई सरल र सर्वसुलभ बनाएर जनताको घर दैलौमा पुर्याउनुपर्ने धारणा राखे ।
लोकतान्त्रिक सविधान निर्माण वारको अभियान भन्ने नाराका साथ शुरु भएको सम्मेलनमा उदघाटन कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले तोकिएकै समयमा नयाँ संविधान निर्माण हुने बताए । अध्यक्ष नेम्वाङ्गले संविधानबारे राय सुझाव संकलन गर्न गएका सभासदको टोलीमाथि भैरहेका अवरोध बारे प्रधानमन्त्री पुष्पकमल दाहाललको ध्यानाकर्षण गराएका थिए । तीन दिन सम्म चल्ने सम्मेलनमा ८० भन्दा वढी कार्यपत्र प्रस्तुत गरिने नेपाल बार एसोसियसनले जानकारी दिएको छ ।
हिमालखबर डट कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2009/03/05/p810/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons