जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 10, 2008

संविधानसभा नियमावली प्रस्तुत

मस्यौदा समितिले तयार पारेको ‘संविधानसभा नियमावली मस्यौदा’ संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । संविधानसभा नियमावली मस्यौदा संविधानसभा वैठकमा प्रस्तुत गरिएको छ । नियमावली मस्यौदा समितिका संयोजक नारायणमान विजुक्छेले सो मस्यौदा कार्तिक २५ गतेको वैठकमा प्रस्तुत गरेका हुन । संयोजक विजुक्छेले व्यवस्थापिका संसद कार्यविधि नियमावली मस्यौदा समेत वैठकमा प्रस्तुत गरे । संविधानसभामा सभासदहरुलाई विवेकको मत प्रयोग गर्न दिने कि पार्टी ह्विप लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएपछि नियमावली लामो समयसम्म पारित हुन सकेको थिएन । समितिको कार्तिक २४ गतेको वैठकले, विवेकको मत कि पार्टी ह्विप भन्ने उल्लेख नगरेरै नियमावली पास गरेको थियो ।
यसैवीच गत साउन १२ गतेदेखि स्थगित संविधानसभाको ११ औं वैठक आज बसेको हो । संविधानसभाको अर्को वैठक कार्तिक २६ गते व्यवस्थापिकाको वैठक सकिएको आधा घण्टापछि बस्ने सभामुख सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए ।

हिमालखबर

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/11/10/p799/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons