जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

October 31, 2008

राष्ट्र संघका महासचिव नेपालमा

संयुक्त राष्ट्र संघका महासचिव वान की मुन नेपालको दुई दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । राष्ट्र संघको बिशेष बिमानबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै कार्तिक १४ गते बेलुका काठमाडौं आइपुगेका राष्ट्र संघका महासचिवलाई परराष्ट्र मन्त्री उपेन्द्र यादवले अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरे । राष्ट्र संघका महासचिव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आएका हुन् ।

राष्ट्र संघका महासचिवले आजै बेलुका प्रधानमन्त्रीलाई सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलयमा भेट्नेछन् । कार्तिक १५ गते उनले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसँग भेट्ने कार्यक्रम छ । नेम्वाङसँग भेटेलगत्तै राष्ट्र संघका महासचिव र संविधानसभा सदस्यहरुबीच अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अन्तर्क्रिया कार्यक्रम पनि राखिएको छ । राष्ट्र संघका महासचिवले नेपाल बसाईमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु र शान्तिप्रक्रियासँग सम्बन्धित ब्यक्तित्वहरुसँग पनि भेट्नेछन् ।

विमानस्थल भन्सारमा कडाइ

काठमाडौं,
विदेश गएर आउँदा आफूलाई ल्यापटप, टीभी, म्युजिक सिस्टम र साथीभाइलाई उपहार ल्याउने सोचमा हुनहुन्छ भने एकपटक अन्तराट्रिय बिमानस्थलस्थित भन्सार कार्यालयको सूचना हेरेर जानुहोला ।
अर्थ मन्त्रालयले कात्तिक १ देखि लागू हुने गरी भन्सार ऐनअर्न्तर्गत ‘निजी गुन्टा झिटी भारी’ सम्बन्धी प्रावधानमा परिवर्तन गरी कडाइ गरेको छ । मन्त्रालयले महसुल छुटमा ल्याउन पाउने सामानको सूचीलाई ‘अनुसूचीको सट्टा दफा समावेश गरी सरल र समसामयिक बनाएको बताएको छ । (more…)

लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons