जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

August 7, 2008

‘दुई दिनमै सरकार बन्छ’

एमाले महासचिव झलनाथ खनालले मुलुकमा अब दुई दिनभित्रै नयाँ सरकार गठन भइसक्ने दावी गरेका छन् । भावी सरकार निर्माणबारे चार दलको कार्यदल बैठक चलिरहँदा एमाले महासचिव झलनाथ खनालले अब दुई दिनमै नयाँ सरकार बन्ने घोषणा गरेका छन् । साउन २२ गते राजधानीमा आयोजित पार्टीको लडाकू संगठन युथ फोर्सको उपत्यका भेलालाई सम्वोधन गर्दै खनालले सबैभन्दा ठूलो दलले नेतृत्व गर्न नसके दोश्रो ठूलो दलले सरकारको नेतृत्व गर्ने, दोश्रो ठूलो दलले पनि नसके तेश्रो ठूलो दलले सरकारको नेतृत्व गर्ने उल्लेख गरे । ‘अब मुलुक सरकारबिहिन भएर बस्न सक्दैन, दुई दिनमै जसरी भए पनि सरकार बनाउनुपर्छ’ खनालले भने । कार्यक्रममा खनालले अहिलेसम्म सरकार बन्न नसक्नुमा सबैभन्दा ठूलो पार्टी माओवादीले योग्यता र दक्षता देखाउन नसक्नु कारण रहेको दावी गरे । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons