जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

August 5, 2008

कार्यदल गठन

राष्ट्रिय सहमतिको सरकारको आधार बनाउन प्रमुख चार दलको बैठकले कार्यदल निर्माण गरेको छ तथा सरकार गठनका लागि राष्ट्रपतिसँग थप तीन दिन माग्ने निर्णय गरेको छ ।
प्रमुख चार दलको बैठक राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि सहमतिको आधार खोज्न कार्यदल गठन गर्ने निर्णय गर्दै सकिएको छ । सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यलयमा साउन २१ गते दिउँसो भएको अढाई घण्टा लामो बैठकमा सहभागि माओवादी प्रवक्ता कृष्णबहादुर महराले कार्यदल ४ सदस्यीय बन्ने जानकारी दिए । उनका अनुसार, कार्यदलमा माओवादीबाट सचिवालय सदस्य देव गुरुङ तथा एमालेबाट केन्द्रीय सदस्य भीम रावल रहने टुङ्गो भइसकेको छ भने नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमले नाम दिन बाँकि छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons