एमाले सरकारमा पनि नजाने
एमाले केन्द्रीय कमिटीको अनौपचारिक बैठकले माओवादी नेतृत्वमा बन्ने सरकारमा सामेल हुने सम्भावना समाप्त भएको निश्कर्ष निकालेको छ । साउन २ गते माओवादी केन्द्रीय समितिको अनौपचारिक बैठकले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति तथा शान्ता श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेपछि बसेको एमाले बैठकले माओवा निर्णयले उसँगको सहकार्य समाप्त भएको निश्कर्ष निकालेको एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले बताए । नेपाली कांग्रेसले यसअघि नै माओवादीको नेतृत्वमा बन्ने सरकारमा सहभागि नहुने निर्णय गरिसकेको छ । (more…)

गृह पृष्ठ
