जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 16, 2008

राष्ट्रपति चुनाव ४ गते

मुलुकको राष्ट्रपतिका लागि साउन ४ गते चुनाव हुने भएको छ । असार ३१ गते बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दल सम्मिलित कार्यब्यवस्था परामर्श समितिको बैठकले साउन ४ गते बिहान ११ बजे राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव सम्बन्धि सबै कार्यक्रमहरु परामर्श समितिको बैठकले तयार पारिसकेको तथा आज दिउँसो ३ बजे हुने बिधायिका संसदको बैठकमा प्रस्तुत गरेर पारित गरिने एमाले संसदीय दलका प्रमुख सचेतक रामचन्द्र झाले जानकारी दिए । राष्ट्रपतिको चुनावमा संविधानसभाका ६०१ सदस्यले मत दिन पाउनेछन् (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons