जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 14, 2008

महतद्वारा पेश्की बजेट प्रस्तुत

अर्थमन्त्री डा. रामशरण महतले ७३ अर्व, ५३ करोड, ६५ लाख ८० हजार रुपैयाँको पेश्की बजेट प्रस्तुत गरेका छन् । असार ३० गतेको बिधायिका संसदको बैठकमा उनले संचितकोषमा ब्ययभार शिर्षकमा २६ अर्व, ५९ करोड, ६५ लाख ९४ हजार रुपैयाँको तथा सेवा तथा कार्यभार शिर्षकमा ४६ अर्व, ९३ करोड, ३९ लाख ८३ हजार रुपैयाँको पेश्की बजेट पेश गरेका हुन् । यो पेश्की बजेट बिनियोजन बिधेयक २०६५ लागू नभइन्जेलसम्मका लागि ल्याइएको हो । नयाँ सरकार गठनपछि सरकारले पूर्ण बजेट ल्याउनेछ । अहिले संसदमा पेश्की बजेटबारे छलफल भइरहेको छ।

हिमालखबर.कम

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2008/07/14/p775/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons