राजाले देश नछाड्ने
राजा ज्ञानेन्द्रले कुनै हालतमा नेपाल छाडेर नजाने कुरा आफूसँग भनेको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । बैशाख ३० गते रिपोर्टस क्लवमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले संविधानसभा चुनावबाट राजतन्त्र बिरोधी दलहरुले अत्याधिक स्थान जिते पनि राजामा बिचित्र आत्माबिस्वास देखिएको र त्यसले आफूलाई आश्चर्यमा पारेको उल्लेख गरे । अन्तरिम संविधानमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रबारे निर्णय गरिने उल्लेख छ तथा संविधानसभा चुनावमा राजतन्त्र बिरोधी राजनीतिक दलहरुले अत्याधिक स्थानमा जितेका छन् । (more…)

गृह पृष्ठ
