जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 21, 2008

सात दलको तेस्रो संयुक्त आमसभा आज भैरहवामा

संबिधान सभाको चुनाव प्रचार हेतु सात दलले सुरु गरेको आमसभा निरन्तरताको साथ आज भैरहवामा सम्पन्न हुदैछ। गल्हागान्डीको चिनी कारखानामा हुने आमसभामा सात दलका दोस्रो दर्जाका नेताहरुला सम्वोधन गर्ने बताईएको छ।
कपिलबस्तु, नवलपरासी, रुपन्देही, पाल्पा, अर्घाखाँची लगाएत छिमेकी जिल्लाहरुका राजनैतिक कार्यकर्ता, समर्थक एवं सर्वसाधारण भाग लिने आश गरीएको उक्त सभाको लागी कडा सुरक्षा ब्यवस्थाको लागी जनपथ तथा सशस्त्र प्रहरीको परीचालन गरीएको छ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons