जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 14, 2008

भोटाहिटीमा बम बिस्फोट

सात राजनैतिक दलहरुको चैत २८ गते हुने संविधानसभा चुनावको पक्षमा मुलुकका सात ठाँउमा सभा गर्ने निर्णय अनुसार, पुष ३० गते राजधानीमा सात दलको सभा सम्पन्न भएको छ । सभालाई नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्डलगायत दलका नेताहरुले सम्बोधन गर्नु भयो । आजको सभालाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सम्बोधन गर्ने भनिए पनि ‘अस्वस्थ’ रहेका कारण सभामा उपस्थित भएनन् । यसै समयमा कान्तिपुर यातायातको बसमा भोटाहिटीमा सकेटबम बिस्फोट भएको छ। बिस्फोटमा छ जना घाइते भएको समाचार स्रोतले जनाएको छ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons