जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 13, 2008

निर्वाचन कार्यक्रम प्रकाशित

२९ पौष २०६४
निर्वाचन आयोगले चैत २८ गते हुने संविधानसभा चुनावको कार्यक्रम प्रकाशित गरेको छ ।
चैत २८ गते हुने संविधानसभा चुनावका लागि निर्वाचन आयोगले कार्यक्रम प्रकाशित गरेको छ । पुष २९ गते प्रकाशित आयोगको कार्यक्रम अनुसार, पुष ३० गतेसम्म दल दर्ता गर्ने समय छ । फागुन दोश्रो सातादेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने, निर्वाचन अधिकृत नियुक्ति र खटनपटन माघ तेश्रो सातासम्म गरिने र निर्वाचन अधिकृतहरुलाई अनुशिक्षण कार्यक्रम फागुन ८ गतेसम्म गरिने आयोगको कार्यक्रम छ । यसैगरी, समानुपातिक प्रणालीका लागि माघ २८ गते थप कार्यक्रम प्रकाशित गरिने र दलहरुले समानुपातिक प्रणालीका लागि आयोगलाई फागुन ८ गते बन्द सूची बुझाउनुपर्ने आयोगको तोकेको छ । प्रत्यक्ष प्रणालीतर्फ फागुन १३ गते उमेद्वारी दर्ता गर्नुपर्ने र १९ गते उमेद्वारहरुलाई चिन्ह प्रदान गर्ने पनि आयोगले निश्चित गरेको छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons