जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 23, 2006

सिन्धुपाल्चोक बस दुर्घट्नामा चालक सहित २४ को मृत्यु

आज विहान काठमाडौबाट जलविरे गईरहेको ना १ ख ८१९३ नम्वरको यात्रु वाहक बस अरनिको राजमार्गको जलविरे क्षेत्रमा दुर्घतनामा परेको छ। उक्त दुर्घटना हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ। बस फुल्पीङ डाँडा गाविसको चनौटेबाट करिव १०० मिटर तल खोलाको बगरमा खसेको थियो।

घाईते २० जनाको धुलिखेल र ६ जनाको काठमाडौमा उपचार भइरहेको छ। उद्धारमा स्थानिय वासिन्दा, मानवअधिकारकर्मी, सुरक्षाकर्मी र माओवादीहरु परिचालित थिए। अरनिको यातायातको ३४ सिट भएको उक्त बसमा क्षमताभन्दा बढी यात्रु रहेको प्रहरीले प्रारम्भिक अनुसन्धान पछि बताएको छ। २२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। कच्चि बाटोको बिचमा रहेको ढुंगा छल्न खोज्दा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक र खलासीको पनि मृत्यु भएको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/07/23/bus-missap/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons