जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

July 2, 2006

क्वाटर फाइनलको खेल नतिजा - विश्व कप फुटबल -२००६

Filed under: खेलकुद

जुन ३०
जर्मनि १ (४) : अर्जेन्टिना १ (२) (पेनाल्टी सुट आउटको आधारमा)
ईटली ३ : युक्रेल 0
जुलाई १
इङल्यान्ड 0 (१) : पोर्चुगल 0 (३) (पेनाल्टी सुट आउटको आधारमा)
ब्राजिल 0 : फ्रान्स १

नेपाली जनताले जानकारी पाउनैपर्छ : चित्रबहादुर के.सी.

शनिबार, ०१ जुलाइ २००६
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका अध्यक्ष चित्रबहादुर के.सी.ले राजाको सम्पति विवरण सार्वजनिक गर्नको निम्ति आवश्यक भएमा राजालाई नै पत्र काटेर समितिमा डाक्न सकिने बताएका छन्। समितिले २ दिनअघि राजपरिवारको चल–अचल सम्पतिको विवरण १५ दिनभित्र पेश गर्न सरकारलाई पत्र पठाएको थियो। राजाको सम्पत्ति सार्वजनिक गर्नका लागि समितिले नेपाल सरकारमार्फत पत्राचार गरेकोले नेपाली जनताको अभिमतद्वारा निर्मित संसद्को समितिद्वारा मागिएको जानकारीको सम्मान गरेर सम्पत्तिको यथार्थ जानकारी गराउनुपर्ने धारणा उहाँले राख्नुभयो । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons