June 13, 2006
अहिले विश्वकपले गर्दा सारा विश्व नै फुटवलमय बनेको छ । जहाँ जाऊ विश्वकप कै चर्चा । जहाँ पनि फुटवल नै फुटवल ।

ल अब त खानामा पनि फुटवल ।
बाकी फोटोहरु भित्र

तपाईपनि खाने कि फुटवल चुइगम ।

ल कहाँ कहाँ फुटवल ।

खरायो जीऊमा पनि फुटवल ।

अब त हाँसले फुल पार्न छोडेर फुटवल पार्न थालेछ ।

आम्मै कति ठूलो फुटवल ।
The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/13/586/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।
पाठकहरु