जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 10, 2006

विश्वकप फुटबल प्रतियोगिता-२००६को सुरुवात

पहिलो दिन भएका खेलहरुमा जर्मनीद्बारा कोस्टारिकाविरुद्ध ४-२ र
इक्वेडरद्बारा पोल्याण्डलाई २-०ले पराजित


१०जुन२००६(एएफपी)-विश्व कप फुटबल प्रतियोगिता-२००६को उद्घाटन शुक्रवार साँझ बिशेष समारोह सहित जर्मनीको म्युनिख सहरमा शुरु भयो र साथै पहिलो दिनमा भएका खेलहरुमा समूह-ए जर्मनीद्बारा कोस्टारिकाविरुद्ध ४-२ र दोस्रो इक्वेडरद्बारा पोल्याण्डलाई २-०ले पराजित गरिएको छ।
बाकी फोटोहरु भित्र
त्यसैगरी थाहा भए अनुसार,तीस मिनेटको उद्घाटन समारोहमा इतिहासको सबैभन्दा महान फुटबलर पेले र म्याडोनाको सहभागी थियो । यसै बीच पहिलो दिनमा भएका खेलहरुमा जित्ने टीममा समूह-ए जर्मनी र दोस्रो इक्वेडरद्बारा उत्कृष्टत प्रदशन देखाएका थिए। युरोप, दक्षिण अमेरिका, मध्य अमेरिका र क्यारेबियन, एशिया, अप्रिmका अनि अष्ट्रेलिया महादेशका विभिन्न देशहरुको म्युनिखस्थित विश्वकप स्टेडियममा उपस्थिती रहेको छ ।

यसै क्रममा सन् १९३० देखि अहिलेसम्म जुन खेलाडी विश्वकप जित्ने टीममा सहभागी रहेका छन् उनीहरुमध्ये १७० जनाले विश्वकप फुटबल प्रतियोगिता-२००६ मा सहभागी भाग लिएका छन् । त्यसैगरी विश्वभरका करौडौ फुटबल प्रेमीले विश्व कप फुटबल प्रतियोगिता-२००६को पहिलो दिनमा भएका खेलहरु र उद्घाटन समारोह प्रत्क्षय टेलिभिजनबाट हेर्न पाएका थिए।









































Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/06/10/p576/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons