जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

June 1, 2006

आमाको नामबाट नागरिकता पाउन सक्ने भनी प्रतिनिधि सभाबाट पारित प्रस्तावको स्वागत

एजेन्सीहरु)-नेपालमा आमाको नामबाट पनि छोराछोरीले नागरिकता पाउन सक्ने भनी पुनर्स्थापीत प्रतिनिधि सभाबाट पारित प्रस्तावलाई महिला अधिकारवादी संघसंस्थाहरूले स्वागत गरेका छन्। महिला अधिकारवादी संघसंस्थाहरूले विद्यमान कानूनमा संशोधन गरी त्यस्तो प्रस्ताव तत्काल लागू गर्न समेत माग गरेका सञ्चार माध्यमहरुमा जनाइएको छ।

त्यसैगरी प्रतिनिधि सभाले राज्यका हरेक संरचनामा अहिलेलाई कम्तीमा एक तिहाई स्थानमा महिलालाई प्रतिनिधित्व गराउन पनि निर्देशन दिएको छ। वर्तमान सम्बैधानिक प्रावधान अनुसार बाबुको नामबाट मात्र छोरा वा छोरीले नागरीकता पाउन सक्ने व्यवस्था थियो। प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले बाबु वा आमा मध्ये जोसुकैको नामबाट पनि तिनका सन्तानले नागरीकता पाउन सक्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको उल्लेख छ ।
(more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons