जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

May 30, 2006

अफ्रिकी राष्ट्र कंगोमा एक जना नेपाली सेनाको हत्या,७ जनाको अपहरण

२९मे२००६-(एजेन्सीहरु)-संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनाका लागि अफ्रिकी राष्ट्र कंगो पुगेका नेपाली सेनाका एक जनालाई त्यहाँका व्रि्रोहीले हत्या गरेका छन् भने ७ जनालाई बन्दी बनाएका संचार माध्यमहरुमा उल्लेख छ। यसै बीच समाचारमा जनाइए अनुसार,व्रि्रोहीहरुसँग भएको दोहोरो भिडन्तमा परी तीन नेपाली सैनिक घाइते भएका छन् । त्यसैगरी घाइतेहरुको कंगोस्थित राष्ट्र संघीय अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्र संघीय सेना र कंगोको सरकारीले गरेको संयुक्त कर्डन एण्ड सर्च अपरेशनको सिलसिलामा त्यहाँका मिलिसियासँग दोहोरो भिडन्त भएको नेपाली सेनाले जनाएको छ। भैरवी दल गण पाँचौ डफ्फा अन्तरगतका सैनिकहरु सो भिडन्तमा परेका हुन् । यसका साथै मिलिसियाहरुले बन्दी बनाएका सात जना सैनिक सकुशल रहेको र उनीहरुलाई छुटाउन संयुक्त राष्ट्र संघका तर्फाट प्रयास भइरहेको राजधानीस्थित सेनाको जनसर्म्पर्क निर्देशनालयले जनाएको उल्लेख छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/05/30/kongo/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons