जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 26, 2006

‘माओवादीका सेना समाहित गर्न तयार’

काठमाडौं, वैशाख १२ - प्रधानसेनापति प्यारजंग थापाले स्थायी शान्तिका लागि शाही नेपाली सेना र माओवादी सैन्य दस्तालाई समाहित गर्ने प्रक्रिया सेनाका लागि स्विकार्य भएको बताएका छन् ।
शाही घोषणापछि अमेरिकी टेलिभिजन सीएनएनलाई दिएको अन्तर्वार्तामा थापाले माओवादीसँग गरिने वार्ताबाट देशमा शान्ति आउन सक्ने विश्वास व्यक्त गरेका छन् ।

थापाले कुनै पनि सरकारसँग काम गर्न सेना तयार रहेको र सधैं प्रधानमन्त्री र रक्षामन्त्रीप्रति उत्तरदायी हुने बताएका छन् । अन्तर्वार्ताका क्रममा उनले माओवादी छापामारहरूलाई उनीहरूको क्षमता र योग्यताका आधारमा सेनामा एकीकृत गर्न सकिनेसमेत उल्लेख गरेका छन् ।
—कान्तिपुर

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/26/knt/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons