जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 24, 2006

श्री ५ बाट प्रतिनीधि सभा पुनर्स्थापित,बैशाख १५ गते प्रतिनीधि सभाको बैठक

श्री ५ ज्ञानेन्द्रबाट ११ बैशाख अबेर राति राष्ट्रको नाममा दिइबक्सेको सन्देशमा २०५९ जेठ ८ गते विगठन भएको प्रतिनीधि सभा पुनर्स्थापित गरिबक्सेको छ। सार्वभौमसत्ता नेपाली जनतामा नै रहेको स्विकार गर्दै, सन्देशमा मैसुफबाट सिंहदरबारमा २०६३ बैशाख १५ गते प्रतिनीधि सभाको बैठककालागि आह्वान गरिबक्सेको छ। यसैबीच सन्देशमा जनआन्दोलनमा दिवंगत भएकाहरू समवेदना प्रकट गरिबक्सनुकासाथै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामाना गरिबक्सेको छ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2006/04/24/parliament-reinstalled/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons