जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

April 5, 2006

माओवादी आक्रमणमा छ सुरक्षाकर्मीको मृत्यु

आज बिहान झापाको सुरुंगा गा.बि.स.मा माओवादीले बिछ्याएको धरापमा परी छ सुरक्षाकर्मीको मृत्यु भएको छ।
एस एल सी परीक्षाको प्रश्न पत्र लिन गएका सुरक्षाकर्मीको गाडी धरापमा परेको जनाइएको छ। मृत्यु हुनेहरुमा एक प्रहरी र पाँच सैनिक रहेको सुरक्षा श्रोतले जनाएको छ।


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons