वैदेशिक रोजगार व्यवशायी संघमा एल. पी. साँवा
बल राम गिरी
दमाम, चैत १७
नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सधै आफ्नै अधिपत्य राख्न चाहने नव धनाध्यहरुको जाललाई चिर्दै अध्यक्षमा एलपी साँवा निर्वाचित हुनुभएको छ । व्यवशायी हक हित भन्दा आफ्नै स्वार्थमा लिप्त रहने निर्मल गुठ अहिले तिल्मिलाउन थालेको छ। वैदेशिक रोजगार संचालन गर्दा राखिने धरौटी बृध्दि गराई सिमित व्याक्तिले व्यवशाय हत्याउने उध्देष्य लिई सरकारी कर्मचारीलाई अभिमुखिकरण तालिमको लालच समेत दिन सफल यो गुठ बर्षै पिच्छे अविश्वासको प्रस्ताव र बल जफ्ति राजिनामा दिन लगाई कार्यसनमिती भंग गराउने जस्ता कार्यमा पोस्त यो समुहको अघिल्लो चाल के हुने हो ? रुचिको बिषय बनेको छ। (more…)

गृह पृष्ठ
