जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

March 11, 2006

ओम नमो बुद्ध गायब

करीब दस महिनाढेखी पर्सा जील्ला स्थित रतनपुरको जंगलमा तपस्या गरी बसी रहेका ओंम नमो बुद्ध ज्ञानी (राम बम्जन) हराएको समाचार नेपाल न्युजले दिएको छ । २०६२ जेष्ठ २ गतेदेखि पानी समेत नखाइ ध्यान समाधिमा बसेका ओंम नमो गुरू बुद्ध ज्ञानी शनिवार बिहानै ढेखी आफ्नो तपस्या स्थलमा छैनन् । प्रहरी द्वारा यस बिशयमा अनुशन्धान भैरहेको कुरा नेपाल न्युजले उल्लेख गरेको छ ।

March 7, 2006

ईलाममा माओवादी आक्रमण, २ सर्वसाधारण सहित ९ को मृत्यु

बेनुपराज भट्टराई
इलाम, फागुन २२ - माओवादी आक्रमणपछि आइतबार राति यहाँ भएको भिडन्तमा दुई सर्वसाधारण सहित नौको मृत्यु भएको छ । मारिएकामा तीन सुरक्षाकर्मी र चार माओवादी छन् । चार सैनिकसहित १५ सुरक्षाकर्मी घाइते छन् । माओवादीले ८७ कैदी भगाएका छन् ।
राजधानीमा रक्षा मन्त्रालयले ३१ माओवादीको मत्यु भएको जनाएको छ । स्थानीयवासीलाई उद्धृत गर्दै मन्त्रालयले माओवादीले साथीहरूका शव इलामको सीमावर्ती इलाकामा पर्ने पाँचथरको राँके क्षेत्रमा गाडेको जनाएको छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons