राजावादी साना राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन असुरक्षा महसुस
राजावादी साना राजनीतिक दलहरुले निर्वाचनमा भाग लिन असुरक्षा महसुस, उम्मेदवारको शुरक्षाको लागि विशेष ब्यवस्था गर्न माग
सप्पन के.सी.( युरोप, सम्वाददाता)
२ जनवरी २००६ (एजेन्सीहरु)- नेपालमा निर्वाचन आयोगमा दर्ता भएका जनताले नामै नसुनेका राजावादी साना राजनीतिक दलहरुले समेत घोषित नगर निर्वाचनमा सुरक्षाप्रति आशंका व्यक्त गरेका छन र साथै साना दलले निर्वाचनमा भाग लिन असुरक्षा महसुस गरिरहेको र निर्वाचनमा उम्मेदवारी नै नपर्ने स्थिति निर्माण भएपछि गृह मन्त्री कमल थापाले सुरक्षाप्रति साना दललाई आश्वस्त पार्न आयोजना गरेको अन्तरकृयामा यस्तो माग भएको र सरकारद्धारा घोषित नगर चुनावमा सुरक्षाको पूर्ण ब्यवस्था मिलाउन उनीहरुले माग गरेका प्राप्त समाचारमा जनाएको छ । (more…)

गृह पृष्ठ
