जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

January 1, 2006

संयुक्त राष्ट्र संघका महासचिव र युरोपेली संगठनद्वारा नेपाल सरकारलाई युद्धविराम घोषणा गर्न आग्रह

सप्पन के.सी.( युरोप, सम्वाददाता)
१ जनवरी २००६ -(एएफपी/एपी)- संयुक्त राष्ट्र संघका महासचिव कोफी अन्नानले नेपाल सरकारलाई युद्धविराम गर्न आग्रह गर्दै नेपालको शान्ति प्रक्रियामा आवश्यक सहयोग पुर्‍याउन तयार रहेको वक्तव्य र्सार्वजनिक गर्नुभएको छ र महासचिव अन्नानले माओवादीलाई पनि एकतर्फी युद्धविराम लम्ब्याउन आग्रह गर्नुभएको वक्तव्यमा जनाइएको छ । (more…)

नेपालमा राजा ज्ञानेन्द्रले आफ्ना क्रियाकलाप संविधानअनुरुप बनाए मात्रै वार्ता सम्भव हुने,सरकारको क्रियाकलापले माओवादीलाई युद्धमा र्फकन उत्तेजित गरेको आरोप

सप्पन के.सी.( युरोप, सम्वाददाता)
१ जनवरी २००६ -
(एजेन्सीहरु)- नेपालमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक दुवै पार्टीले ३०औ राष्ट्रिय मेलमिलाप दिवस देशभर विविध कार्यक्रमहरु आयोजना गरी मनाएका छन् र साथै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला मेलमिलापको नीति लिएर विसं. २०३३ साल पुस १६ गते भारत प्रवासबाट स्वदेश फर्केको दिन हरेक वर्ष मेलमिलाप दिवस मनाउने गरिइएको छ र साथै सो अवसरमा नेपाली कांग्रेसद्वारा बृहत् आमसभा आयोजना गरिइएको समाचारमा जनाएको छ । (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons