जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 31, 2005

नेपालमा पुर्व पञ्चहरुको पार्टी राप्रपाको दोधारे नीति कायम, निर्वाचनमा भाग लिने या नलिने निर्णय लिन जिल्ला कार्यसमितिलाई जिम्मा

सप्पन के.सी.( युरोप, सम्वाददाता)
३१ डिसेम्बर २००५ (एजेन्सीहरु)- नेपालमा पुर्व पञ्चहरु संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टीको दर्इ दिन लामो बैठकले राजाको निरंकुश सत्ता लम्ब्याउन र त्यसलाई बैधानिकता दिन गर्न लागिएको नगरनिर्वाचनमा जाने,नजाने सम्बन्धमा दोधारे नीति लिएको छ । राप्रपा राजाको निरंकुश कदमको सारथी बन्ने पक्कापक्की भएको प्राप्त समाचारमा जनाएको छ ।
पुर्व पञ्चहरु संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठकले शान्तिसुरक्षाको स्थिति बुझेर निर्वाचनमा भाग लिने या नलिने भनेर निर्णय लिने जिम्मा जिल्ला कार्यसमितिलाई दिएको जनाएको छ। बैठकले उम्मेदवारको सुरक्षाको जिम्मा भने पार्टी ेन्द्रले नलिने निधो गरेको छ । राप्रपाले राष्ट्रिय, अन्तराष्ट्रिय तहबाट घोषणासँगै वहिष्कृत भैसकेको २६ माघको नगरनिर्वाचनमा घुमाउरो पाराले सहभागिता जनाउने बाटो लिने प्राप्त समाचारमा जनाएको छ । यसअघि नगर निर्वाचन वहिष्कार गरिए पार्टी विभाजन हुने चेतावनीको चर्चा सरकारका पक्षधरको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/12/31/rpp-2/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons