जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

December 2, 2005

राजाभन्दा माओवादीले जनचाहना बुझेको एमालेको ठहर

न्युज सप्पन के.सी.
२ डिसेम्बर । नेकपा एमालेका महासचिव माधवकुमार नेपालले नेकपा एमालेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको पहलमा माओवादीले थप एक महिनाका लागि युद्धविराम गरेको बताउनुभएको छ । (more…)

कतारको जेलमा हजार बढी नेपाली सरकार मौन

२ डिसेम्बर । विदेश गएर धन कमाउने आशामा कतार पुगेका एक हजार भन्दा बढी नेपाली चार महिनादेखि त्यहाँको कारागारमा रहेका छन् । तर नेपाल सरकारले भने आफ्ना नागरिकको उद्दारका निम्ति केही पहल गरेको छैन् । (more…)

एमालेद्वारा सरकारी अवरोध चिर्दै काठमाडौंमा बिसाल जनप्रदर्शन

राजतन्त्रको अन्त्य समयको माग : महासचिव नेपाल
काठमाडौं, मंसीर १७
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सरकारी षडयन्त्रलाई परास्त गर्दै आज राजधानी काठमाडौंमा बिसाल जनप्रदर्शन गरेको छ । निरंकुस राजतन्त्रको अत्य गरौं, लोकतान्त्रिक गणतन्त्र स्थापना गरौं भन्ने मुल नाराका साथ आयोजना गरिएको जनप्रदर्शनमा एक लाख भन्दा बढी जनताको सहभागिता रहेको थियो । (more…)

युद्धबिरामको चौतर्फी स्वागत, सरकार नांगियो

काठमाडौं, मंसीर १७
माओवादीले थप एक महिनाका लागी एकतफिर् युद्धबिरामको घोषणा गरेको छ । संयुक्त राष्ट्र संघ , युरोपीयन युनीयन, राष्ट्रिय तथा अन्तराष्ट्रिय मानब अधिकार संघ संगठन , राजनैतीक दलहरु र नागरीक समाजको आग्रहमा माओवादीले थप एक महिनाका लागी एकतफिर् यद्धबिरामको घोषणा गरेको हो। (more…)

माओवादीले एक महिना युद्धविराम बढाए -अन्नान द्वारा स्वागत

सप्पन कुमार के.सी.
डिसेम्बर २-
ने.क.पा. माओवादीले घोषणा गरेको तीन महिने एकतर्फी युद्धविरामको आज शुक्रबार अन्तिम दिन भए पनि आजैदेखि लागु हुने गरी अरु एक महिनाको लागि युद्धविरामको अवधि बढाएकोछ। (more…)


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons