साउदी अरब : साठी वर्षमाथिका विदेशीले काम गर्न नपाउने
विष्णु अधिकारी
साउदी सरकारले ६० वर्षन्दा माथिका विदेशी कामदारहरुलाई श्रमआज्ञा नविकरणमा प्रतिबन्ध लगाएको छ । अरबन्युजमा दिएको अर्न्तवार्तामा श्रमकार्यलयका एक उच्च अधिकारीले सम्पुर्ण श्रम कार्यलयहरुमा यो नियम कार्यन्वयन गर्न निर्देशन दिईसकेको जानकारी दिनुभयो । (more…)

गृह पृष्ठ
