जनताको मन जित्ने संविधान बन्नु पर्छ-राष्ट्रपति !

November 29, 2005

मंसीर १७ देखि राष्टिय भलिवल प्रतियोगिता

Filed under: खेलकुद

काठमाडौं, मंसीर १४
यही मंसीर १७ गतेदेखि तेर्‍हौं महिला तथा २३ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।
पुरुषतर्फको खेलमा पाँच विकास क्षेत्रका एक एक टोलीका साथै शाही नेपाली सेनाको त्रिभुवन क्लब, महेन्द्र पुलिस क्लब, ससस्त्र प्रहरी बलको श्री ५ ज्ञानेन्द्र अफिर्सस क्लब र र्सार्वजनिक संस्थान खेलकुद विकास संघको १ गरी ९ वटा टोलीको सहभागिता रहने छ ।
महिलातर्फ पाँच विकास क्षेत्रका १ - १ र र्सार्वजनिक संस्थान खेलकुद विकास संघको १ गरी ६ टोलीको सहभागिता रहने छ

Comments »

The URI to TrackBack this entry is: http://laliguras.blogsome.com/2005/11/29/volly-ball/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.


लाली गुराँस: laliguras.blogsome.com/वर्डप्रेसद्धारा सञ्चालित छ ।

  पाठकहरु

Old Navy Coupons
Old Navy Coupons