हट बर्डमा नेपाली टि.भी. च्यालन
यहि नोभेम्वर २५ देखि युरोप बाट प्रशारण हुन लागेको फ्री च्यानल Satellite Dish मा ״नेपाली टि.भी.״ निम्न लिखीत मा उपलब्ध हुने जानकारी जेद्दाह तथा साउदीको अन्य शहरहरुमा बस्ने सम्पूर्ण नेपाली साथीभाई हरुमा अवगत गराउन चाहन्छौ ।
Technical Information
Channel Name : NepaliTV
Satellite : Hotbird 3 – 13° East (Digital Free to air)
Frequency : 11727 MHz
Symbol Rate : 27500
Polarization : Vertical
FEC : 3/4
यस च्यानल प्रति तपाँईहरुको सुझाब, प्रतिक्रिया, खबर इत्यादि पठाउन चाहनु भएमा info@nepalitv.com मा सम्पर्क गर्नुहोला ।
बिशेष जानकारी को लागी सर्म्पर्क ः
देबेन्द्र लाल कर्ण
जेद्दाह, मोबाईल ः ०५०२३७२२३९

गृह पृष्ठ
