दलहरूको रोजाइ सर्वस्वीकार्य
गोपाल/राजेन्द्र
काठमाडौं, असोज १३ - भारतीय नेताहरूले राजनीतिक तथा संवैधानिक संकट समाधान गर्न यहाँका दलहरूले रोज्ने प्रजातान्त्रिक प्रक्रिया सर्वस्वीकार्य हुने बताएका छन् ।
लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र राजनीतिक वस्तुस्थिति बुझ्न आएका नेताहरूले दलहरूसँगको छुट्टाछुट्टै र संयुक्त भेटवार्तामा दलहरूको आन्दोलनप्रति समर्थन
हुने पनि जनाए ।
नेपाल मजदुर किसान पार्टी भने भेटवार्तामा संलग्न भएन । (more…)









गृह पृष्ठ
